भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान

भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।स्थानीय समयअनुसार बिहान सात बजे सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ । ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन्। मंगलबार असमका ४, […]