भारतको राजस्थानमा भीषण गर्मीः तापक्रम ४९ डिग्री पुग्दा गर्मीले ६ को मृत्यु

पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको छ । सो राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ६ जनाको मृत्यु भएको खबर आएको अधिकारीहरुले बताएका छन् ।राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।राजस्थानमा ‘हिट […]