प्रधानमन्त्रीसंगको भेटघाटमा नवनिर्वाचित अध्यक्ष भण्डारीले जनकपुरमा सहयोग गर्न गरे आग्रह

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेका छन् ।भण्डारी जउवा संघको अध्यक्षमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उनलाई माला लगाएर सम्मान समेत गरे । प्रधानमन्त्रीसंगको भेटघाटमा नवनिर्वाचित अध्यक्ष भण्डारीले जनकपुरधामका व्यापारी मतदातासंग गरेको प्रतिवद्धता पूरा गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । अध्यक्ष भण्डारीले चुनावी प्रचारप्रसारको क्रममा ११ […]
