बिवाईडी दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट च्याम्पियन सीप २०८० को ट्रफी मदर टेरेसा स्कुलले जित्यो

जनकपुरधाम/फागुन १२ गते । जनकपुरधाममा आयोजित दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी मदर टेरेसा स्कुलले जितेको छ। शनिवार भएको फाइनल खेलमा गोगल प्रसाद मा.वि. लाई पराजित गर्दै मदर टेरेसा ट्रफी जितेको हो।भव्यता पुर्वक सम्पन्न फाइनल खेलमा मदर टेरेशा स्कुलले टस जितेर गोगल प्रसाद मा.वि. लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । गोगल प्रसाद मा.वि. […]