जनताको समस्या समाधानका लागी प्रतिबद्ध:महतो

जनकपुरधाम । निर्माण व्यावसायी बलराम महतो जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा संगै  विभिन्न वडामा पुगेर जनताको वास्तविक समस्या समाधानका लागी प्रतिबद्ध बनेको देखिएको छ ।यसै क्रममा शुक्रबार महतोले आफ्नो टिम तथा युवाहरूको साथमा जनकपुरधामको वडा ७ स्थित जानकी नगरका स्थानीय भद्रभलादमी र युवाहरु संग  भेट- वार्ता गर्नुभयो।महतोले  उहाँहरुको डुबान र फोहरको समस्याले आफूलाई दुखित बनाएको […]