नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद […]