नेपालकी रेस्लर अस्मिता जुरेलीले विजयी

काठमाडौँ — नेपालकी रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा शनिबार आयोजित स्पर्धा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेकी हुन् । पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर र भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया बीचको खेल […]