धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्न थाले

धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्न थालेको छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । धनुषामा प्रतिनिधिसभाको लागि आठ जना पूर्व मन्त्रीहरु चुनावी मैदानमा छन् । चुनावी एजेण्डासहित उनीहरु मतदाता समक्ष पुगिरहेका छन् । जित हात पार्न निर्वाचन क्षेत्रमा उनीहरु दिनरात व्यस्त छन् । तर […]
