टोकियो ओलम्पिक २०२० सम्पन्न- चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

जानकी खबर ।२४ साउन, काठमाडौं ।  टोकियो ओलम्पिक २०२० सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । […]