जनकपुरको आँखा अस्पतालमा धर्ना, सेवा अवरुद्ध

जनकपुरधाम । जानकी आँखा अस्पतालमा भइरहेको आर्थिक अनियमितताको छानविन तथा सुधारको माग गर्दै सर्वपक्षीय अनिश्चितकालिन धर्ना शुुरु भएपछि अस्पतालका सबै सेवाहरू ठप्प भएका छन् ।नेपाल रेडक्रसले सञ्चालन गरेको जानकी आँखा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयले पटक पटक विरोध गरेपनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाई नभएपछि विभिन्न राजनीतिक दलसहित,स्थानीय नागरिक समाज, बुद्धिजीवी,नेपाल चिकित्सक संघ आजबाट सर्वपक्षीय धर्नामा […]
