मधेश प्रदेशमा प्रतिनिधिसभाका चुनावी खर्च २७ देखि ३१ लाख सम्म गर्न पाउने

जनकपुरधाम । निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरुले गर्न पाउने खर्च विवरण सार्वजनिक गरेको छ । मधेश प्रदेशका विभिन्न ८ वटा जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरुले कम्तीमा २७ लाख र बढीमा ३१ लाख सम्म खर्च गर्न पाउने मापदण्ड विवरण सार्वजनिक गरेको हो । विभिन्न समयमा निर्वाचन महंगो भएको गुनासो बढेपछि निर्वाचन आयोगले […]
चुनावी महोल। जनकपुरधामक स्थलगत रिपोर्ट ।
