सिट बाँडफाँटको विषयमा गठबन्धनका शीर्ष नेताहरुको बैठक

७ भदौ, काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए । गठबन्धनका नेताहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि […]