हाजिर जमानतमा छुटे कान्तिपुरका अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् ।धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हाजिर जमानतमा छाडेको हो । सिरोहियालाई हाजिर जमानतमा छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए । जिल्ला प्रहरी  धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी […]