भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको र उहाँको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्री वास्तव […]
