ऐश्वर्या राय बच्चन ३ बर्ष पछि कमब्याक गर्दै छन्

जानकी खबर । २३ साउन , जनकपुरधाम ।ऐश्वर्या राय बच्चन ३ बर्ष पछि कमब्याक गर्दै छन्, हैदराबादमा मेगा बजट पोन्नियन सेल्वन को अन्तिम तालिका को शूटिंग शुरू बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ३ बर्ष पछि फिल्ममा फर्किदै छिन्। ऐश्वर्या राय बच्चन, साल २०१८ मा फन्ने खान मा देखिएकी थिईन्, उनी आफ्नो मनपर्ने फिल्म निर्माता मणिरत्नम […]
