उत्पीडित समुदायको एकमात्र हितैसी जसपा : मुख्यमन्त्री राउत

जानकी खबर ।७ कारतिक, सबैला ।मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो ।धनुषाको सबैला नपा […]