मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

श्रीच्छा प्रधान मिस नेपाल-२०२३ बनेकी छन्।  शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल  प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन्।  मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी […]

गृहमन्त्री अमित शाहले फिल्म ‘आरआरआर’ को गीत ‘नाटु-नाटु’का लागि ओस्कर अवार्ड जितेकोमा रामचरणलाई दिए बधाई ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले गत दिन दिल्लीमा आरआरआर फिल्मका सुपरस्टार राम चरण र उनका बुबा चिरञ्जीवीसँग भेट गरेका थिए। यस क्रममा केन्द्रीय मन्त्रीले फिल्म ‘आरआरआर’ को गीत ‘नाटु-नाटु’का लागि ओस्कर अवार्ड जितेकोमा रामचरणलाई बधाई पनि दिए ।