नायक सलमान खानका अनुसार, चलचित्र राधे’मा दिशा र उनीविच चुम्बन आवश्यक

नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । तर, चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चुम्बन गरेको देखाइएको छ । तर, नायक सलमान खानले भने आफूले चुम्बन नगर्ने वाचा नतोडेको उल्लेख गरेका छन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मैले दिशालाई होइन, उनको मुखमा लगाइएको टेपलाई चुम्बन गरेको हुँ […]