चैती छठ पूजा जनकपुरधाम
जनकपुरधाममा चैती दशैको केही दृश्य
जनकपुरधाममा सम्पन्न सीताराम महा यज्ञको केही दृश्य
श्री सीताराम महा यज्ञ जनकपरधामको स्थलगत रिपोर्ट।९ दिने यज्ञ सम्पन्न
जीवित देवी कुमारीको दर्शन गर्दै राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेर राष्ट्रपति पौडेलले कुमारीको दर्शन गर्दै प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका […]
धनुषामा गहुँ खेेतीको रिपोर्ट ।
स्कूलको नानीबाबूहरूसँग पोलेको मकै खादै अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओली शुक्रबार पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेटदै नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । अध्यक्ष ओलीले सामाजिक संजालमा ” एकदम मज्जा लाग्यो।” र राम्रो अनुभव भएको उल्लेख गरेका छन् ।
अन्तरगृह परिक्रमा जनकपुरधामको स्थलगत रिपोर्ट ।
परिक्रमाका यात्रीहरु जनकपुरधाम फर्के ।दृश्य
सन्तान लाइ बढाउने र पढाउने मन कुन आमा लाइ हुदैन र ?

घर छैन त के भो !बाटो कै बास किन नहोस !सन्तान लाइ बढाउने र पढाउने मन कुन आमा लाइ हुदैन र ?
