विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर करिक्रम सम्पन्न

श्री सीता-राम विवाहपञ्चमी महा-महोत्सवअन्तर्गत पाँचौँ दिन बिहीबार मटकोर विधि सम्पन्न भएको छ ।  जनकपुरधामस्थित गंगासागर पोखरीमा आज मटकोर विधि सम्पन्न भएको हो ।जानकी मन्दिरको प्राङ्गणबाट आज बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले […]