चालु आर्थिक वर्षको ९ महिनामा विदेशबाट ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

जानकी खबर । ३० वैशाख, २०७८ काठमाडौँ – चालु आर्थिक वर्षको ९ महिना चेैत मसान्तसम्म विदेशबाट ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ […]