वरिष्ठ पत्रकार ऋषि धमला संग जनकपुरधामको जानकी मन्दिरमा जानकी खबर संगको केहि तस्बिर हरु।

वरिष्ठ पत्रकार ऋषि धमला prime time को टिम सहित जनकपुरधामको जानकी मन्दिरमा बिहीबार आउँदा वहाँको जानकी खबर संगको केहि तस्बिर हरु।धन्यवाद ।

महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदेेेै

१७ असोज, जनकपुरधाम ।बडादशैंको आठौं दिन महाअष्टमी पर्व आज नेपालीहरुले दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने बडादशैंको आठौं दिन सोमबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।जनकपुरधामको राजदेवी मान्दिर, रामानन्द चौक विधापती चौक लागायत अन्य विभिन्न शक्ति पिठहरुमा पनि स्रधालुहरुको भिर लागेको छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई […]

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंका अवसरमा गरे शुभकामना सन्देश जारी

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताउनुभएको छ । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताउनुभएको छ । भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। […]