‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको श्रेष्ठका सूची सार्वजनिक

जानकी खबर ।१५ साउन ,काठमाडौं । मदन पुरस्कार गुठीले शुक्रबार ‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको श्रेष्ठका सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले शुक्रबार विज्ञप्तीमार्फत पुरस्कारका लागि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन […]
आज अन्तर्राष्ट्रिय बाघ दिवस

जानकी खबर ।१४साउन,जनकपुरधाम । अन्तर्राष्ट्रिय बाघ दिवस बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिएपनि बाघको संख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका बासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । सँगै बाघ संरक्षणका महत्वकांक्षी लक्ष्य र […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गर्दै
जानकी खबर ।१३ साउन जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज (बुधबार) उद्घाटन गर्दैछिन् । सिन्धुलीगढीमा रहेको नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ । नेपाली सेनाले […]
आज – ११ साउन २०७८ सोमवार को राशिफल
आज – ११ साउन २०७८ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान […]
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आज देखि सुरु

जानकी खबर ।१० साउन, जनकपुरधाम ।त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आज देखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आज सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण […]
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको आज तीन वर्ष पुरा -घटनाअझै रहस्यकै गर्भमा

जानकी खबर ।१० साउन, जनकपुरधाम । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको आज तीन वर्ष पुराभएको छ ।।निर्मलाको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगदा पनि सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले […]
आजको राशिफल

आजको राशिफल जानकी खबर ।१० साउन, जनकपुरधाम । २०७८ साउन १० गते, आइतवार, २५ जुलाई २०२१। श्रावण कृष्ण पक्ष, प्रतिपदा तिथि प्रातः ६ः२८ बजेदेखि द्वितीया। श्रवण नक्षत्र, १२ः५७ बजेदेखि धनिष्ठा। चन्द्रराशि– मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष काममा जग बसाउने अवसर छ। मेहनतले […]
आज शनिबार गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ ।

जानकी खबर ।९ साउन,जनकपुरधाम ।आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने […]
आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा

जानकी खबर । ९ साउन, काठमाडौं ।आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् । विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी […]
आजको राशिफल

आजको राशिफल जानकी खबर ।९ साउन,जनकपुरधाम ।२०७८ साउन ९ गते, शनिवार, २४ जुलाई २०२१। आषाढ शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ८ः०१ बजेदेखि श्रावण कृष्ण प्रतिपदा। उत्तराषाढा नक्षत्र, १३ः३७ बजेदेखि श्रवण। चन्द्रराशि– मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले […]
