जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र न.४प्रतिनिधि सभा उमेदवार ई.महाजन यादव र प्रदेश सभा उमेदवार पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञनेन्द्रकुमार यादवले बिहीबार जनकपुरधाम वडा १९ को जनता समक्ष हुँदाको केहि दृश्य
जनमत पार्टीको चुनावी यात्रा ।पुरा भिडियो।
कोण सभामा महाजन यादवको सम्बोधन -लक्ष्मीनियाँ बजार ।
जनमत पार्टीको स्थलगत रिपोर्ट ।
नेकपा एमालेको भव्य करिक्रम कुर्थामा सम्पन्न
अमेरिका र नेपाल(NAST) का पुर्व वैज्ञानिक डा.सीके राउत र डा. जयकान्त राउत आमजनताका समृद्धिको लागि चुनावमा होमिएको केहि ऐतिहासिक दृश्य हरु ।अब सत्य लाई रोजन ऐतिहासिक क्षणको केहि दिन मात्र बाकी
समा चकेवा रिपोर्ट ।
जुली महतो र दिपेन्द्र ठाकुरको बसैहिया घरदैलो रिपोर्ट ।

धनुषा क्षेत्र ३ के प्रतिनिधिसभा सदस्यपदक उमेदवार जुली कुमारी महतो आ धनुषा क्षेत्र ३ के प्रदेशसभा सदस्यपदक उमेदवार दिपेन्द्र कुमार ठाकुर (आइतबार ) जनकपुरधाम वडा २१ स्थित बसहियामे जनता समक्ष घरदैलो करिक्रममे व्यस्त।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क)मा जनता समाजवादी पार्टीका प्रतिनिधि सभा उम्मेदवार महाजन यादव र प्रदेश सभा उम्मेदवार ज्ञानेन्द्रकुमार यादव शुक्रबार जनकपुरधामा घरदैलोमा व्यस्त
जनता समाजवादी पार्टीका प्रतिनिधि सभा उम्मेदवार महाजन यादव र प्रदेश सभा उम्मेदवार ज्ञानेन्द्रकुमार यादव जनकपुरधाम वडा २१ स्थित कुर्थामा घरदैलो कार्यक्रम गर्दै
