काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

जानकी खबर । २८ वैशाख,२०७८ काठमाडौं – धनगढी एफसी नेपालले काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गरि धनगढी सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै धनगढीले पुनरागमन जित हात पारेको हो । धनगढीका लागि मार्की प्लेअर विशाल राईले अतिरिक्त समयमा विजयी गोल गरे […]
