भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

२० जेठ, काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]
नेपालसँगको सीमा समस्या समाधान गर्छौं- मोदी

१८ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिन काम गरिरहने बताए । उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको […]
राजनीतिलाई जितेको आर्थिक सहकार्यको एजेन्डा

१८ जेठ, काठमाडौं । वर्ष–दुई वर्षमा परिवर्तन भइरहने नेपालका हरेक प्रधानमन्त्रीको पहिलो प्राथमिकता जतिसक्दो जाँडो भारत भ्रमण गर्ने र राजनीतिक रुपमा भारतको विश्वास जित्ने रहँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि लामो प्रतीक्षा गरेर जुरेको यो भ्रमणको प्रमुख उद्देश्य त्यही थियो होला । तर बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र […]
नेपाल भारतबीच ७ सम्झौता

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ भनेका थिए, ‘भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर गर्दैछु ।’ यथार्थमा उनी त्यस बेलासम्म कुनै महत्वपूर्ण सम्झौताको टुंगो लगाउनेमा पुगिसकेका थिएनन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहका अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग चाणक्यपुरीमा भएको भेट प्रचण्डको प्रतिकुल हुन […]
एनआरएनए नागरिकता : सम्पत्ति किनबेच गर्न पाउने, भोट हाल्न नपाउने

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् । मन्त्रिपरिषद्को १२ जेठको निर्णय अनुसार विधेयकको विभिन्न अवस्था र स्थिति उल्लेख गरी प्रमाणीकरणका लागि मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको भन्दै राष्ट्रपति पौैडेलले आफ्नो निर्णयमा लेखेका छन्, […]
प्रधानमन्त्री प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि […]
आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

१७ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक […]
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को […]
पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेबको नागरिक अभिनन्दन कार्यक्रम सनिवार सुर्खेतमा सम्पन्न
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

१३ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सांसदहरुले उठाएका प्रश्नको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यस क्रममा सत्तारुढ सांसदहरुले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने एमालेसहित विपक्षी दलका सांसदहरुले […]
